२०८३, ६ कार्तिक शुक्रबार

सरकारविरुद्ध प्रदर्शनमा सहभागी विदेशी नागरिक पक्राउ

सरकारविरुद्ध प्रदर्शनमा सहभागी विदेशी नागरिक पक्राउ


काठमाडौँ, ३१ जेठः सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु सबै प्ले कार्डसहित प्रदर्शनमा उत्रको बेला नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

यस्तै तीनजना नेपाली नागरिकलाई पनि प्रदर्शनस्थलबाट पक्राउ गरेको छ । कोरोना महामारी नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै विरोध प्रदर्शन भइरहेको हो ।

शनिबारको प्रदर्शनमा सहभागीहरुले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साको स्वागत लेखिएका प्ले कार्ड पनि बोकेका छन् । उनीहरुले नयाँ नक्साको समर्थन गरेका हुन् ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  १२ : ३० बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा