२०८३, ६ कार्तिक शुक्रबार

मण्डनदेउपुर नगरपालिकाले पुर्‍यायाे सय बेडको क्वारेन्टाइन

मण्डनदेउपुर नगरपालिकाले पुर्‍यायाे सय बेडको क्वारेन्टाइन


धुलिखेल, ५ असारः मण्डनदेउपुर नगरपालिकाले क्वारेन्टाइन बेड संख्या थपेको छ । वडा नं ७ मा रहेको कालिदेवि प्राथमिक विद्यालयमा ४८ बेडको क्वारेन्टाइन थप गरिएको छ । पालिकाको महादेव प्रावि र इन्द्रावती सामुदायिक केन्द्रमा गरी यस अघि २५ वेडको क्वारेन्टाइन थियो ।

त्यस्तै २७ वेडको क्वारेन्टाइन डेडीथुम्का माध्यामिक विद्यालयमा तयार गरिएको नगरपालिकाले जनाएको छ । यो सँगै नगरपालिकामा क्वारेन्टाइन बेडको संख्या एक सय पुगेको छ ।

मण्डनदेउपुरको क्वारेन्टाइनमा ४० जना रहेको पालिकाका कोभिड १९ संयोजक दिपक कुमार घिमिरेले जानकारी दिए । क्वारेन्टाइन बस्ने अधिकांश भारतबाट आएका छन् ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा आज ८७ जना ब्यक्ति बसिरहेका छन् । जिल्ला भर ८ सय ७ वटा क्वारेन्टाइन तयारी अवस्थामा रहेको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ६ : ४७ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा