२०८३, ४ कार्तिक बुधबार

अबको तीन दिन कस्तो रहला मौसम ?

काठमाडौं, ३१ असारः आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । मौसमविद गंगा नगरकोटीले अनलाइनखबरसँग भनिन्, ‘ठूलो वर्षा र लगातारको झरीको सम्भावनाचाहिँ आगामी तीन दिनलाई खासै छैन ।’ जल तथा मौसम विज्ञान विभागको मौसम…