२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा तत्काल सार्वजनिक यातायात नचालउने ब्यवसायीहरुको भनाई

काभ्रेमा तत्काल सार्वजनिक यातायात नचालउने ब्यवसायीहरुको भनाई


धुलिखेल, २६ असारः काभ्रेका यातायात ब्यवसायीहरुले जिल्लामा तत्काल सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । काभ्रे बस व्यवसायी महासंघले अहिलेकै अवस्थामा सार्वजनिक यातायातका साधन चलाउने नसकिने काभ्रे बस व्यवसायी संघका अध्यक्ष वर्ण शाक्यले जानकारी दिनुभयो ।

सरकारले सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि ब्यवसायीहरुले भने आज अरनिको र बीपी राजमार्गमा कुनै पनि सार्वजनिक सवारी साधन चलाएका छैनन् । जिल्लामा कोरोनाको त्रास कायमै रहेको र बस लामो समयदेखि ग्यारेजमा थन्किएकाले तत्कालै गुडाउन नसक्ने अध्यक्ष शाक्यले बताउनुभयो ।

ब्यवसायीहरुले आधा भन्दा धेरै बसको विमा अबधी पनि सक्किएकाले जनाएका छन् । सरकारले आज देखि स्वास्थ्यका मापदण्ड पूरा गरेर छोटो दुरीका सार्वजनिक सवारी साधन चल्ने दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ५ : ५२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा