२०८३, ११ बैशाख शनिबार

नमोबुद्धले महिला स्वास्थ्य स्यमंसेविकालाई सिमकार्ड सहितको मोबाइल

नमोबुद्धले महिला स्वास्थ्य स्यमंसेविकालाई सिमकार्ड सहितको मोबाइल


धुलिखेल, २३ असारः नमोबुद्ध नगरपालिकाले महिला स्वास्थ्य स्यमंसेविकालाई सिमकार्ड सहितको मोबाइल दिने भएको छ । नगपालिकको ११ वटै वडाका ८२ जना स्वास्थ्य स्यमंसेविकालाई सिमकार्ड सहितको मोबाइल दिन लागेको हो ।

सिमकार्ड र मोवाइलको लागि नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/७७ मा २ लाख ५ हजार विनियोजन गरेको थियो । स्वयमसेविकालाइ सञ्चारको पहुँचमा पुर्याउनको लागि स्यमंसेविकालाई सिमकार्ड र मोबाइल वितरण गर्न लागिएको स्वास्थ्य शाखा संयोजक राजु बोगटीले जानकारी दिनुभयो ।

भोली सबै स्वस्थ्य स्यमंसेविकालाई पालैपालो बोलाएर नगरपालिकामा नै सिमकार्ड सहितको मोबाइल वितरण गरिनेछ । नगरपालिकाले स्वस्थ्य स्यमंसेविकालाई सञ्चार खर्च भनेर बार्षिक २५ सय रुपैँया पनि दिदैँआएको छ ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार  ८ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले