२०८३, १६ बैशाख बिहीबार

यी हुन् सिन्धुपाल्चाेकमा बाढीमा बेपत्ता

यी हुन् सिन्धुपाल्चाेकमा बाढीमा बेपत्ता


धुलिखेल, २५ असारः सिन्धुपाल्चाेककाे बाढीमा परी बेपत्ता भएकाहरुको पहिचान खुलेकाे छ । बाह्रबिसे नगरपालिकाले बेपत्ताहरूकाे सूची सार्वजनिक गरेकाे छ ।

बेपत्ता हुनेहरुमा बाह्रबिसे नगरपालिका वडा नम्बर ५ का भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेका छन् ।

बेपत्ता हुनेमा भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामा, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी ३ बर्षिया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ३ : २२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले