२०८२, १२ फाल्गुन मंगलबार

सरकारले ७७ जिल्लामै कृषि यान्त्रिकरण परियोजना संचालन गर्ने : कृषि मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरणकोे नीति ७७ जिल्लामा लागू गरिएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले सांसद प्रेम सुवालको कृषिको यान्त्रिकरणको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको जानकारी दिएका हुन् । उनले भने,…