धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिका भित्रका अगुवा किसानका लागि दुई दिने प्राविधिक तालिम धुलिखेलमा शुरु भएको छ । ग्रामीण समाज कल्याण संघ अर्सो नेपालको समन्वय र मर्सिकोर नेपालले आर्थिक सहयोग रहेको तालिममा बेथानचोक गाउँपालिका वडा नं १, २, ३ र ५ का १२ वटा किसान समुहका अगुवा किसानहरुको सहभागिता रहेका छन् । आर्सो नेपालका कार्यक्रम…