२०८२, २५ असार बुधबार

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ

भुम्लु, २४ कात्तिकः काभ्रेको भुम्लु गाउँपालिकाले किसानलाई निःशुल्क जै घाँसको बीउ वितरण गर्ने भएको छ । पालिकाले आर्थिक वर्ष २०७७, ०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार निःशुल्का जै घाँसको बीउ वितरण गर्न लागेको हो । १० वटा माउ बाख्रा पालन गरेका ब्यवसायिक कृषकले निःशुल्क घाँस पाउनेछन् । बाख्रालाई पौष्टिक आहार पुर्याउने उद्देश्यले हिउँदे जै घाँसको…