२०८१, १ चैत्र शनिबार

कोरोनाको महामारी : एक महिनामा विश्वभर के–के भए ?

काठमाडौं, ३० चैत: कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीको घोषणा गरेको एक महिना पूरा भएको छ । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको यो भाइरसको कारण अहिलेसम्म एक लाख तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ११ मार्चमा माहामरी घोयाणा भएपछि विश्वभर केके भए ? प्रमुख घटनाहरु यस्ता छन् :…