काठमाडौं, २८ चैत: अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार पाँच सय १३ पुगेको छ । बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको…