काठमाण्डौ । एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जितेको छ । कोलम्बोमा टस जितेर भारतका कप्तान रोहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै बङ्गलादेशका तन्जिम हसनले पनि यही खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् । यो सुपर सिक्सको अन्तिम खेल हो…