एजेन्सीः रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार एवम् पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए इजरायलमा हमासको आक्रमणनैं नहुने बताएका छन् । पोडकास्टर जो रोगनसँगको कुराकानीमा ट्रम्पले भनेः यदि म राष्ट्रपति पदमा भएको भए, गत वर्ष ७ अक्टोबरमा इजरायलमा भएको हमासको आक्रमण रोक्न सक्ने थिएँ ।शनिबार जो रोगन एक्सपेरियन्स पोडकास्टमा उनको धेरै हाइप गरिएको उपस्थितिको क्रममा…