२०८२, ३ कार्तिक आईतबार

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार प्रदर्शनमा

अयोध्या, भारत, ९ मङ्सिर : भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार उक्त पवित्र भूमिमा प्रदर्शन गरेका छन् । केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले हातमा खड्गसमेत लिएर प्रदर्शनमा सहभागिता जनाएका थिए…