२०८२, २८ चैत्र आईतबार

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए

कायरो, २७ फागुन : इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् । “आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा…