काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा आज नेपाल यूएईसँग भिड्दैछ। समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो। यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको सहज जित हासिल गरेको थियो। सुपर सिक्सको पहिलो खेल आइतबार दिउँसो ४ः१५ बजे हुने…