मनाङ–मर्स्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । खेलमा मनाङलाई जिताउनेक्रममा अन्जन विष्टले दुई गोल गरे भने पराजित पुलिसका तर्फबाट तेज तामाङले एक गोल फर्काए । खेलको ‘म्यान अफ…