काठमाडौँ, १३ कात्तिक: बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा आज सम्मानित हुनुभएको छ । गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा पदक जितेर नेपालको नाम उच्च गरेकोमा उहाँलाई सम्मान गरेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिनुभयो । उक्त च्याम्पियनसिप गत असोज १९…