२०८२, २८ फाल्गुन शुक्रबार

गृहमन्त्री श्रेष्ठको दावी : सकारात्मक काम माओवादीको अग्रसरतामा भएको हो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्य भूमिका खेल्ने पार्टी माओवादी भएको दाबी गरेका छन् । जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानअन्तरगत आयोजित कार्यक्रममा उनले देशमा भएका सबै सकारात्मक काम माओवादीको सरकार हुँदा भएको भन्दै यो सत्य होइन भन्न कसैले नसक्ने बताए । उनले भने, ‘समाजवादी नेपाल निर्माण गर्ने…