२०८३, २० आश्विन बुधबार

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल र सडकमा क्षति

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल र सडकमा क्षति


काठमाण्डाै । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति पुर्याएको छ ।

लगातारको पानीका कारण आएको बाढीले मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।

पुलमा क्षति पुगेपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् ।

पानी पर्न रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताउनुभएको छ।

त्यस्तै, बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात सेवा बन्द भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  १२ : २१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको