२०८२, १९ मंसिर शुक्रबार

उच्च अदालतको आदेश : जडिबुटी बसपार्क तत्काल नभत्काउनु

काठमाडौं । पूर्वअरनिको कम्पनीले निर्माण तथा सञ्चालनमा ल्याएको जडिबुटीस्थित बसपार्क तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले यस्तो आदेश दिएको हो । बसपार्कबारे उच्च अदालतले २१ गते निर्णय दिने भएको छ । उच्च अदालतले पूर्वअरनिको कम्पनीले निर्माण तथा सञ्चालन गर्ने बसपार्क काठमाडौं महानगरपालिकाले भत्काइदिने भनेपछि उक्त कम्पनी…