©2025 Khabarghar सर्वाधिकार सुरक्षित हाम्रो खबरघर प्रा.लि | Site By : Appharu
धुलिखेल २२ बैशाख : काभ्रेमा कोरोना भाईरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नपा ५ का ७१ वर्षिया महिला, बनेपा नपा १४ का ४२ बर्षिय पुरुष र कैलाली धनगढीका ७० बर्षीय पुरुषको मृत्यु भएको हो ।