२०८३, २ भाद्र बुधबार

समाजवादीकी सांसद आलेमगरले लिइन् बिना विभागीय मन्त्रीको शपथ

हेटौंडा । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरले बागमती प्रदेश सरकारमा मन्त्रीको शपथ लिएकी छन् । हिजो साँझ मन्त्री नियुक्त भएकी आलेमगरले मंगलबार आज पद तथा गोपनियताको शपथ लिएकी हुन् । नव नियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको सपथ खुवाएका हुन्। सोमबार मुख्यमन्त्री शालिकराम…