२०८३, ३ भाद्र बिहीबार

काठमाडौंमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म कायम रहने अधिकारीको भनाई

काठमाडौंमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म कायम रहने अधिकारीको भनाई


काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कर्फ्यूको समय बढेको जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्य जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१, १४ चैत्र शुक्रबार  १० : १० बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश