२०८२, २७ श्रावण मंगलबार

दशैंमा काठमाडौंबाट गाउँ जाँदै हुनुहुन्छ ,हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ?

काठमाडौं, ८ असोज  :   नेपाली चाड दशैं–तिहार नजिकिंदै छ । कोरोना कहरकै बीच भित्रिंदै गरेका नेपाली चाडहरुका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल विस्तारै बढ्न थालेको छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण दशैं सहज रुपमा मनाउन नपाएकाहरु यस पटक महामारी अलि मत्थर भएको समयमा दशैं मनाउने तयारीमा जुटेका छन् । दशैं नजिकिएसँगैं बैंकहरुले नयाँ…