काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचनको पुनः नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले उनीविरुद्ध परेको रिट खारेज गरिदिएको हो । शेरचन प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्जर भएपछि पनि निरन्तर सीईओ भएको भन्दै उनीविरुद्ध रिट परेको थियो…