काठमाडौं । सरकारले एकै पटक ५८ जना सहसचिवहरुको अन्तर मन्त्रालय र अन्तर निकायगत सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको हो । संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ…