२०८२, २४ कार्तिक आईतबार

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

काठमाडौं । दोलखामा मध्यराति घाइते भेटिएका एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । हिजो राति १ बजेको समयमा गम्भिर घाइते भेटिएका भीमेश्वर नगरपालिका-८ स्थित चरिकोट -काठमाडौं सडकखण्ड अन्र्तगत बोचमा गम्भीर अवस्थामा भेटिएका सोनाम तामाङको मृत्यु भएको हो । तामाङलाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला…