२०८२, ४ असार बुधबार

कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । अहिले देशको मौसममा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमदिले जनाएका छन् । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका…