२०८३, १५ असार मंगलबार

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम

मुगु । बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका युवाहरु विदेशिने गरेको तथ्यांक छ । विदेशिनेको संख्या घटाउने उद्देश्यले छाँयानाथ रारा नगरपालिकाले नयाँ कार्यक्रम संचालन गरिरहेको छ । बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले (ब्यवसाय र सिर्जनशील प्रशासन बिकास समृद्धि र शुसासन) युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तरगत संचालित कार्यक्रमले युवा…