२०८२, २५ असार बुधबार

काठमाण्डौ–दिल्लीको भन्दा काठमाण्डौ–धनगढीको हवाई भाडा महँगो

काठमाण्डौ । काठमाण्डौ देखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पुर्याइएपछि चाडपर्वका समयमा काठमाण्डौबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाण्डौ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाण्डौ–धनगढीको हवाई भाडा सात हजार नौसय रुपैयाँबाट वृद्धि…