सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले आफ्नो एक वर्षे बसाईका क्रममा गरेका कामहरुको फेरिहस्त सार्वजनिक गर्नुभएको छ ।आज मध्यान्ह सरुवा भएर जाने क्रममा प्रहरी उपरिक्षक काफ्लेले खबरघरलाई उपलव्ध गराउनु भएको बिबरण अनुसार २०८१ बैशाख २३ देखी २०८२ बैशाख १९ सम्म सिन्धुली जिल्लामा रहेर शान्ति सुरक्षा काययम गर्ने क्रममा गरिएका मूख्य मूख्य कामहरुलाई लिपिवद्ध गर्नुभएको हो ।लागुऔषध…