काठमाडौँ । स्थानीय तहका कर्मचारीको आन्दोलनको आज १०औँ दिन चलिरहेको छ । विभिन्न २० बुँदे माग राखेर भएको आन्दोलनमा सोमबार प्रहरीले अन्धाधुन्ध लाठीचार्ज समेत गर्यो । सोमबार साँझ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका केही अधिकारी र आन्दोलनरत संघर्ष समितिबीच अनौपचारिक छलफल भएको थियो । औपचारिक वार्ता बस्न सरकारले आफ्नो तर्फबाट वार्ता कमिटी गठन गरेको…