१ एकतन्त्रीय, राजतन्त्रात्मक र सामन्तवादी राजनैतिक व्यवस्थाको अन्त्यदेखि नेपाली नागरिकको सार्वभौेमसत्तामा निहित गणतन्त्रको स्थापना र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र निमार्ण गर्ने संविधान जारी गर्न सवैभन्दा वढी क्रान्तिकारी भूमिका कसले निर्वाह गर्यो रु सवैभन्दा लामो यातनापूर्ण जेल जीवन कसले भोग्यो रु सवैभन्दा वढी शहादत कसको भयो रु सवैभन्दा अविचलित र त्यागपूर्ण संघर्ष कसले…