२०८१, २ फाल्गुन शुक्रबार

काभ्रेको रोशी तेमालमा वाम गठबन्धनको झण्डा जलायो , प्रहरी भन्छन् : हामीलार्ई थाहा छैन

काभ्रेको रोशी तेमालमा वाम गठबन्धनको झण्डा जलायो , प्रहरी भन्छन् : हामीलार्ई थाहा छैन


काभ्रेको तेमाल गाउँपालिका बडा नं ७ कल्धरमा वाम गठबन्धनको झण्डा अज्ञात समुहले जलाई दिएका छन् । वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति तेमाल वडा नं ७ का अनुसार भुमेश्वर मतदान केन्द्र नजिकै नेपाली काँग्रेस र वाम गठबन्धनको झण्डासगै रखिएको थियो ।

वाम गठबन्धनको झण्डा च्यातिएर जलाए पनि नेपाली काँग्रेसको भने भण्डा यथावत रहेका छन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी नभएको एसपी सहकुल थापाले बताए । रोशी गाउँपालिकाको मंगलटार र तेमाल गाउँपालिको सिमानमा पर्ने कल्धरलाई काँग्रेसको प्रभाव रहेको क्षेत्र मानिन्छ ।

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  ८ : ३७ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले