२०८२, २१ माघ बुधबार

काभ्रे प्रहरीले ३ सय सवारी साधन समायो

काठमाण्डौ/काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बिहीबार दिउँसोसम्म ३ सयवटा सवारी साधन नियन्त्रणमा लिएको छ । निर्वाचन आचार संहिता विपरित मतदानको दिन चलेका सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेशप्रसाद मरासिनीले जानकारी दिए । SALES-CLOUD-CONSULTANT dumps नियन्त्रणमा लिएका सवारी साधनमा पत्रकारको मोटरसाइकल समेत रहेको उनले बताए । ‘हामीले एक जनाको नाममा मात्रै आजका…