२०८३, ३० असार बुधबार

कांग्रेसका गच्छदार विजयी, भगवती चौधरी अदालत जाने तयारी, अहिले ३ पत्रकार सम्मेलन गर्ने

कांग्रेसका गच्छदार विजयी, भगवती चौधरी अदालत जाने तयारी, अहिले ३ पत्रकार सम्मेलन गर्ने


सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बिजयकुमार गच्छदार ३२१ मतान्तरमा प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।  शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका हुन ।

उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको भन्दै उजुरी दिएकी थिइन् । निर्वाचनकै विषयलाई लिएर चौधरीले अहिले ३ वजे पत्रकार सम्मेलनको आयोजना गरी अदालत जाने तयारी गरेकी छन् ।

उनले त्यसपछि मतगणनानै बहिस्कार समेत गरिन् ।

प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार  ११ : ४३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै