२०८३, १५ आश्विन शुक्रबार

गुल्मी १ मा प्रदिप ज्ञवाली विजयी

गुल्मी १ मा प्रदिप ज्ञवाली विजयी


काठमाडौ । गुल्मीमा प्रतिनिधिसभा १ मा नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवाली विजयी भएका छन् । ज्ञवालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीलाई पराजित गर्दै जित हासिल गरेका हुन ।

ज्ञवालीले ३७८१४ प्राप्त गरेका छन् भने भण्डारीले ३०२५६ मत प्राप्त गरेका छन् ।  एमाले भित्र बौद्धिक छवि बनाएका ज्ञावाली २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा चन्द्र भण्डरीले पराजित गरेका थिए ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ९ : ३१ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका