२०८२, २४ पुस बिहीबार

कोशीपारीको नाग्रेगगर्चेबाट बामका कार्यकर्ताले खुकुरी र तवार नियन्त्रणमा लिए

काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने नाग्रेगगर्चेको खाडाँदेवी मतदान केन्द्रबाट बाम गठबन्धनका युवाहरुले चार थान खुकुरी र एक थान तवार नियन्त्रणमा लिएका छन् । हिजो बेलुका काँग्रेस कार्यकर्ताले बाम गठबन्धनका कार्यकर्ता आक्रमण गरेपछि तनाब उत्पान भएको थियो । अझै पनि उक्त मतदान केन्द्रमा अझै भयरहित वातावरणमा मतदान हुन सकेको छैन् । बाम गठबन्धनका कार्यकर्ताले काग्रेँस बाहिरी जिल्लाबाट…