२०८३, १५ आश्विन शुक्रबार

पनौतीमा ट्रिपरको ठक्करबाट आकाशको अकालमै मृत्यु

पनौतीमा ट्रिपरको ठक्करबाट आकाशको अकालमै मृत्यु


काभ्रे । काभ्रेको पनौती बसपार्कमा टिपरको ठक्करले एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  पनौतीबाट बनेपातर्फ आइरहेको बा ४ ख ८३१० नं को टिपर र सोही दिशाबाट आइरहेको बा ७७ प ३७० नं को स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार भक्तपुर सानोठिमी नगरपालिका–४ का २४ वर्षीय आकाश श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी उपरीक्षक सुनिलजंग शाहले बताए ।

दुर्घटनामा परी स्कुटरमा सवार पनौती ८ मल्पिका राजीव राउत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरीले बताए । घाइतेको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार  ८ : ४२ बजे

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर