२०८२, १४ फाल्गुन बिहीबार

काभ्रेको पाँचखाल नगरपालिकामा तालाबन्दी

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ का स्थानीय बासिन्दाले पाँचखाल नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आज विहान स्थानीय प्रकाश ब्लोनको नेतृत्वमा गएका स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा नम्बर १३ को बरबोट, सेराबेसी, तिमालबेसी लगायत स्थानबाट अबैध रुपमा रातारात बालुवा चारि गर्ने क्रम नरोकिएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन्…