यातायात व्यवसायी र पनौती नगरपालिका बीच यातायात सञ्चालनका लागि चार बुँदे सहमति भएको छ । मयुर यातायात प्रालिले पनौतीमा पनि बस सञ्चालन गर्न थालेपछि विरुद्धमा उत्रिएका काभ्रे मिनि बस सेवा समिति र पनौती नगरपालिका बिच चार बुँदे सहमति भएको हो । नगरप्रमूख भीम न्यौपाने, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजु, वडा नम्ब ७…