२०८२, २७ असार शुक्रबार

काभ्रेमा बिहानै बस दुर्घट्ना २८ जना घाइते, धुलिखेल अस्पतालमा उपाचार हुदै

काभ्रेमा बिहानै बस दुर्घट्ना २८ जना घाइते, धुलिखेल अस्पतालमा उपाचार हुदै


धुलिखेल । काभ्रेको जिल्लाको धुलिखेल नगरपाालिका वडा नं ६, बेईजिङ प्लान्ट नजिकै विपि राजमार्गमा यात्रुबाहक बस दुर्घट्ना भएको छ ।  काभ्रेको भकुण्डे बजारबाट बनेपा तर्फ आउदै गरेको ३ ख ८१५५ नम्बरको यात्रुबाहक बस विहान ६ बजे दुर्घना भएको हो । दुर्घटनामा परि चालक र परिचालक सहित गाडीमा सवार २८ जना घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेको थियो । घटनास्थलमा खटिएको प्रहरीले बसमा ३५ देखि ४०जना यात्रु रहेको अनुमान गरिएको छ । बसमा क्याम्पस अध्ययनका लागि बनेपा र धुलिखेल आउदै गरेका विद्यार्थीहरु समेत परेका छन् ।

प्रकाशित मिति : २०७५, १० श्रावण बिहीबार  ८ : २१ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत