२०८२, १८ असार बुधबार

पहिरोका कारण विपि राजमार्ग सडक खण्डा अबरोध (फोटो फिचर)

पहिरोका कारण विपि राजमार्ग सडक खण्डा अबरोध (फोटो फिचर)


धुलिखेल । पहिरोका कारण विपि राजमार्गमा सडकखण्डा अबरुद्ध भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत हसेरा भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको धुलिखेल नगरपालिका वडा नं ११ का अध्यक्ष विष्णु काभ्रेलीले जनाएको छ । वर्षातका कारण पहिरो पहिरो खसेपछि विपि राजमार्गमा सवारी साधन चल्न सकेको छैन । सडक अबरुद्धले गर्दा सयौ सवारी साधान र यात्रुहरु बीचबाटोमै विचल्लीमा परेका छन् ।

धुलिखेल वडा नं ११ का अध्यक्ष विष्णु काभ्रेलीका अनुसार सडक डिभिजन कार्यालय, स्थानीय र प्रहरी प्रशासनको सक्रियतामा राजमार्ग खोल्ने प्रयास भैरहेको छ ।

प्रकाशित मिति : २०७५, ११ श्रावण शुक्रबार  ८ : ०३ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर