२०८३, १५ आश्विन शुक्रबार

बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काभ्रेको बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार दिउँसो टिपरले ठक्कर दिदाँ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ खनालाथोकका ४८ बर्षीय जीत बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । तामाङको मृत्युपछि बनेपा बजार तनाब ग्रस्त बनेको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाले ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको छ । आक्रोसित भिडले ठक्करदिने टिपरमा आगजनी समेत गरेका छन् ।

प्रकाशित मिति : २०७५, ७ श्रावण सोमबार  २ : ४१ बजे

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र