२०८२, ३ असार मंगलबार

काभ्रेमा माइक्रो फोर्स गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

काभ्रेमा माइक्रो फोर्स गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु


धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ९ पानिट्याङकीमा माइक्रो फोर्स गाडीले ठक्करदिदा मोटर साईकल चालकको मृत्यु भएको छ । मोटर साइकलको पछडी सवार एकजना गम्भीर घाइते भएका छन् ।

विपि राजमार्गमा सिन्धुलीबाट काठमाडौं आउदै गरेको ना.१ ज २५१५ नम्बरको माइक्रो फोर्स गाडीले  भकुण्डेतर्फ जाँदै गरेको जादै गरेको ज ११ प १२९७ नम्बरको मोटर साईकललाई ठक्कर दिदा ३६ वर्षिय मोटर साईकल चालक धनुषाका सत्यनारायण साहको मृत्यु भएको र मोटर साइकल को पछाडी सवार सिराहा हक्पाराका प्रदिपकुमार महतो घाइते भएका हुन ।

जिल्ला प्रहरी काभ्रेका अनुसार दुर्घट्नामा घाइते भएका साह र महत्तो दुवैजनालाई धुलिखेल अस्पतामा उपचारको लागि  पुयाएका थिए । प्रहरीले गाडि चालक सिन्धुलि जिल्ला कमलामाइ न.पा.५ का २९ वर्षिय रुद्र ब. श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, ९ श्रावण बुधबार  ६ : ३४ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार