सुर्खेत, ३ भदौ : पहिरोले रुकुम पश्चिमका सात वडाका विभिन्न गाउँ उच्च जोखिममा परेका छन् । स्थानीयगिँजागाड खोलामा आएको बाढीका कारण सात वटा वडा उच्च जोखिममा परेका हुन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्ती उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण रुकुम…