२०८२, २२ माघ बिहीबार

काभ्रेको बनेपामा गाडीको ठक्करले महिलाको मृत्यु, मृतकको परिचय खुल्न सकेन

बनेपा : काभ्रेको बनेपा नगरपालिका वडा नं ८ बसपार्क पछाडि सवारी साधनको ठक्करले महिलाको मृत्यु भएको छ । गाडी ब्याक गर्ने क्रममा महिलालाई ठक्कर दिदा महिलाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार महिला सडक पेटीमा मागेर खाने गर्थिन् । मृतकको नाम थर र ठेगाना खुल्न सकेको छैन…