२०८३, १६ आश्विन शनिबार

न्यायिक समितिमा उजुरीको लर्को

न्यायिक समितिमा उजुरीको लर्को


काठमाडौं, असोज १६: मुलुकभरका ६ बटा महानगरपालिकाको न्यायिक समितिमा उजुरी आउने क्रम उच्च देखिएको छ ।बिगतमा जिल्ला तथा क्षेत्र तहका अदालतमा आउने ती उजुरीहरु अहिले स्थानीय तहमा रहेको न्यायिक समितिमा आउन थालेका छन् ।६ वटा महानगरपालिकामा अहिलेसम्म ६ सय ४५ थान उजुरीहरु न्यायिक समितिमा दर्ता भएका छन् । ती मध्ये दुई सय ९ थान उजुरीहरुको मात्र निर्णय प्रकृया सम्पन्न भएका छन ।

म्हानगरपालिका मध्ये सवैभन्दा बढि काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा तीन सय ८४ थान उजुरीहरु दर्ता भएको काठमाडौ महानगरपालिकाले जनाएको छ । ती मध्ये ४७ थान उजुरीको मात्र निर्णय प्रकृया सम्पन्न भएको महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘महानगरपालिकासंग सन्बन्धित चार सय नयाँ उजुरी दर्ता भएका छन । ती निवेदन मध्ये मेयर, प्रमुख प्रशाशकिय अधिकृतसंग सम्वन्धित रहेका छन । ’ महानगरपालीकाको न्यायीक समितिमा सवैभन्दा बढी घरबहाल कर नतिरेको, सम्बन्ध बिच्छेदसंग सम्बन्धीत मुद्दाहरु दर्ता भएका छन ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ७ : ०७ बजे

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ

हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक बन्द, दसैँको मुखमा आवागमन प्रभावित

सुर्खेत । हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन

शनिबार :संकटा मन्दिरमा पूजा–दर्शन(तस्बिरहरु)

हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर