२०८३, ३ भाद्र बिहीबार

भीमफेदीमा सुमो दुर्घटना : ४ मृतकको पहिचान, २ जनाको खुल्न बाँकी

भीमफेदीमा सुमो दुर्घटना : ४ मृतकको पहिचान, २ जनाको खुल्न बाँकी


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ९ जना घाइते भएका थिए, जसमध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत बिहार राज्य पटना निवासी रजनिस कुमार, मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाकी सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथका निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराई निवासी रबिन्द कुमार रहेका छन्।

दुर्घटनामा ज्यान गुमाएका अन्य २ जना पुरुषको भने हालसम्म पहिचान हुन सकेको छैन।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  १० : ४५ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती